घरमै अनुभवी नर्सिङ सेवा – तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी! 💙
बिरामी, ज्येष्ठ नागरिक, शल्यक्रियापछि आराम गरिरहनुभएका व्यक्ति वा विशेष स्वास्थ्य हेरचाह आवश्यक पर्ने सदस्यका लागि Life Care At Your Home ले घरमै अनुभवी र दर्ताप्राप्त नर्सद्वारा व्यावसायिक Nursing Care Service प्रदान गर्दछ।
हाम्रा नर्सिङ सेवाहरू:
💉 औषधि तथा इन्जेक्सन सेवा
🩺 स्वास्थ्य अवस्था तथा जीवनचिन्ह (Vital Signs) निगरानी
🩹 घाउको ड्रेसिङ तथा पोस्ट–अपरेटिभ केयर
👵 ज्येष्ठ नागरिक तथा दीर्घरोगीको हेरचाह
🏠 घरमै सुरक्षित, भरपर्दो र गुणस्तरीय नर्सिङ सेवा
स्वास्थ्य सेवाका लागि अस्पताल धाइरहनु पर्दैन। अब अनुभवी नर्सको सेवा आफ्नै घरमा प्राप्त गर्नुहोस्।
📞 Phone: 01-5912840 / 9808065887
📍 Location: Balkot-2, Bhaktapur, Nepal
🌐 Website: www.lifecareatyourhome.com.np
📧 Email: info@lifecareatyourhome.com.np
#LifeCareAtYourHome #NursingCare #HomeNursing #HomeCare #ProfessionalNurse #PatientCare #ElderlyCare #PostOperativeCare #HomeHealthCare #HealthcareNepal #Caregiver #MedicalCare #HealthSupport #QualityCare #Bhaktapur #Kathmandu #Nepal #TrustedHealthcare #WeCareYourHealth #LifeCare#IVTherapy#InjectionService#CatheterCare#BedriddenCare#HealthAtHome#Bhaktapur#Kathmandu#NepalHealthcare
